शिक्षा समिति सभापतिमा एकीकृत समाजवादीका जोशीकाे उम्मेदवारी दर्ता

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले शिक्षा समितिको सभापतिमा उम्मेदवारी दिएका छन्।

समिति सभापतिको उम्मेदवारी मनोनयनको समय आज ४ बजेसम्म तोकिएको छ। निर्वाचन सोमबार हुनेछ।

सुझावित समाचार