Skip This
कोसीको सरकार जोगाउन सांसद सापकोटाले त्यागे समितिको सभापति
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o भदौ १० आइतबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १० आइतबार १३:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोसीको सरकार जोगाउन सांसद सापकोटाले त्यागे समितिको सभापति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १० आइतबार १३:५o:oo

माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूर्वाधार विकास समितिको सभापति त्यागेका छन्।

गठबन्धनको आग्रहमा सांसद सापकोटाले कांग्रेसका मुख्यमन्त्री उद्धव थापाको पद जोगाउन पूर्वाधार विकास समितिको सभापति त्यागेका हुन्। सभापति त्यागेर उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारको समर्थक बस्ने भएका हुन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैलाई समेट्ने भन्दै माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको नेतृत्व राप्रपालाई दिने निर्णय गरेका हुन्। समिति सभापतिको उम्मेदवारी मनोनयनको समय आज ४ बजेसम्म तोकिएको छ।