१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १६ मंगलबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o श्रावण १६ मंगलबार ११:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागरिक उन्मुक्तिलाई समेटेर सुदूरपश्चिम सरकार विस्तार गर्ने गठबन्धनको निर्णय      

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o श्रावण १६ मंगलबार ११:१८:oo

सत्तागठबन्धनले  बिहीबार  सुदूरपश्चिम प्रदेश सरकारको विस्तार गर्ने सहमति गरेको छ । मंगलबार बालुवाटारमा भएको गठबन्धनको बैठकले सात सिट रहेको नागरिक उन्मुक्ति पार्टीलाई पनि सहभागी गराएर सरकार विस्तार गर्ने सहमति गरेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री  कमलबहादुर शाह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री तथा नागरिक उन्मुक्ति पाटीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, संरक्षक रेशम चौधरी, नेकपा माओवादी प्रदेश संसदीय दलका नेता खगराज भट्ट र प्रदेश उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामीको सहभागिता  थियो ।