यस्तो छ पार्टी सुदृढीकरणका लागि कांग्रेस महामन्त्रीद्वयले राखेको प्रस्ताव [पूर्णपाठसहित]

मंगलबार, २ साउन, २०८०
डिजिटल संस्करण

आजबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले विधान कार्यान्वयन र संस्थागत सुदृढीकरणका लागि प्रस्ताव प्रस्तुत गरेका छन्।

महामन्त्री थापाले विधान कार्यान्वयन र संस्थागत सुदृढीकरणका लागि सांगठनिक कार्यतालिका प्रस्तुत गरेका छन्। जसमा उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक, केन्द्रीय विभागको नेतृत्व, नयाँ सदस्यतालगायतका प्रस्ताव गरेका छन्।

सुझावित समाचार