मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण २ मंगलबार १५:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यस्तो छ पार्टी सुदृढीकरणका लागि कांग्रेस महामन्त्रीद्वयले राखेको प्रस्ताव [पूर्णपाठसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण २ मंगलबार १५:४८:००

आजबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले विधान कार्यान्वयन र संस्थागत सुदृढीकरणका लागि प्रस्ताव प्रस्तुत गरेका छन्।

महामन्त्री थापाले विधान कार्यान्वयन र संस्थागत सुदृढीकरणका लागि सांगठनिक कार्यतालिका प्रस्तुत गरेका छन्। जसमा उनले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक, केन्द्रीय विभागको नेतृत्व, नयाँ सदस्यतालगायतका प्रस्ताव गरेका छन्।