१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २१ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २१ आइतबार १४:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डेंगु रोकथाम र उपचारकाे माग गर्दै रास्वपाद्वारा संकल्प प्रस्ताव दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २१ आइतबार १४:४७:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले डेंगु रोकथाम तथा उपचारका लागि सरकारलाई निर्देशन दिन संसद् सचिवालयमा संकल्प प्रस्ताव पेस गरेका छन्।

डेंगुको प्रभावकारी रोकथाम, प्रतिकार्य र उपचारको व्यवस्थाका लागि संसदमा गम्भीर छलफल गरी सरकारलाई निर्देशन दिन श्रेष्ठले संकल्प प्रस्ताव पेस गरेका हुन्। विश्व स्वास्थ्य संगठनले नेपाललाई डेंगुको जोखिमयुक्त मुलुकको सूचीमा राखेको, नेपालमा यसले महामारीको रूप लिन सक्ने प्रबल सम्भावना रहेकोजस्ता पाँच कारण दिँदै उनले संकल्प प्रस्ताव दर्ता गराएका हुन्।