मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण २१ सोमबार
  • Monday, 04 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १२ शुक्रबार १०:१५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मनिचेन्जर कम्पनीले इजाजतपत्र नवीकरणका लागि वार्षिक कति शुल्क बुझाउनुपर्छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १२ शुक्रबार १०:१५:००
  •      भारतीय रुपैयाँ खरिद–बिक्री कारोबारका लागि दुई हजार रुपैयाँ । 
  •      परिवत्र्य विदेशी मुद्राको खरिद कारोबारका लागि तीन हजार रुपैयाँ । 
  •      उपर्युक्त दुवै कारोबारका लागि पाँच हजार रुपैयाँ ।
  •      विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापतको सटही सुविधासमेत प्रदान गर्ने कारोबारका लागि थप दुई हजार रुपैयाँ ।