Skip This
सातै प्रदेशमा नयाँ पर्यटन गन्तव्य, नेपाललाई चलचित्र पर्यटन गन्तव्य मुलुक बनाइने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ५ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ५ शुक्रबार १७:o२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सातै प्रदेशमा नयाँ पर्यटन गन्तव्य, नेपाललाई चलचित्र पर्यटन गन्तव्य मुलुक बनाइने

सरकारको नीति तथा कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ५ शुक्रबार १७:o२:oo

सरकारले सातै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आर्थिक वर्ष ०८०–८१ को नीति तथा कार्यक्रम वाचन गर्दै यस्तो बताएका हुन् । 

उनले आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवर्द्धन गरिने तथा नेपाललाई चलचित्र पर्यटन गन्तव्य मुलुकको रूपमा विकास गरिने बताए ।