१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १६:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

नागरिकका सवारीसँगै संसद् भवन पुगे राष्ट्रपति  [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १६:१५:oo

राष्ट्रपति रामचन्द्र पौडेल सामान्य सवारीमा संसद् भवन नयाँ बानेश्वर पुगेका छन्। 

राष्ट्रपति पौडेलको सवारीमा अघिल्ला राष्ट्रपतिहरूको सवारीजस्तो सडक खाली गरिएको छैन। न त पैदलयात्रीलाई नै तर्साउने गरी सवारीको लस्कर नै लगाइएकाे थियाे।

आज राष्ट्रपति पौडेलले संघीय संसद्काे संयुक्त बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन्। 

 

 

 

ad
ad