मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १७ बुधबार
  • Wednesday, 04 October, 2023
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत २५ शनिबार ०८:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आजबाट सिंहदरबारको फोहोर उठ्दैन : मेयर साह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत २५ शनिबार ०८:१७:००

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर साहले देश सफा गर्नका लागि सिंहदरबारका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने बताएका छन्।

उनले  लेखेका छन्, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ। ’