मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष २७ बुधबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २७ बुधबार १८:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड-ओलीबीच भेटवार्ता  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २७ बुधबार १८:५७:oo

प्रधानमन्त्री एवं माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ।

बुधबार साँझ ओलीलाई भेट्न प्रचण्ड बालकोट पुगेका हुन्। उनीहरूबीच सरकार विस्तारलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।