Skip This
चितवन २ मा रविको सानदानर जित
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ८ बिहीबार
  • Tuesday, 16 September, 2025
२o७९ मङ्सिर ८ बिहीबार १२:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चितवन २ मा रविको सानदानर जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ८ बिहीबार १२:३o:oo

चितवन प्रतिनिधिसभा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन्। आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा ३४ हजार बढी मतान्तरसहित लामिछाने विजयी भएका हुन्।

लामिछानेले ४९ हजार २६४ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत ल्याए। तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरेका छन्। लामिछानेको जितसँगै उनका समर्थकहरु खुसी मनाउन सडकमा भेला भएका छन्।