मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १६ सोमबार
  • Monday, 30 January, 2023
तस्बिर : संजित परियार
२०७९ मङ्सिर ८ बिहीबार ११:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ललितपुर ३ मा तोसिमा कार्की विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार ११:०६:००

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छिन् । अन्तिम मतपरिणामअनुसार कार्कीले ३१ हजार एक सय ३६ मत ल्याएकी छिन्।

उनलाई पछ्याइरहेका एमालेका अमृत खड्काले १२ हजार नौ सय ६३ र माओवादीकी पम्फा भुसालले ८ हजार सात सय ६९ मत ल्याएकी छिन् ।