१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १५:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बाग्लुङ १ मा जनमोर्चाका चित्रबहादुर केसी विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:४७:oo

बाग्लुङ १ मा  जनमोर्चाका चित्रबहादुर केसी विजयी भएका छन्। केसी २६ सय २६ मतान्तरले विजयी भएका हुन्।  

केसीले २१ हजार ४ सय ५१ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एकालेका सूर्य पाठकले १८ हजार ८ सय २५ मत ल्याएका छन्। 

ad
ad