मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका अर्घाखाँची
२०७९ मङ्सिर ७ बुधबार ११:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अर्घाखाँचीमा टोपबहादुरको अग्रता कायमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, अर्घाखाँची
२०७९ मङ्सिर ७ बुधबार ११:०७:००

अर्घाखाँचीमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीको अग्रता कायमै छ । वाम-लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल भन्दा एमालेका रायमाझी २ हजार ६३ मतले अगाडि छन् । 

पछिल्लो मतपरिणाम अनुसार रायमाझीले २३ हजार ७ सय २७ प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार भुसालले २१ हजार ६ सय ६४ मत प्राप्त गरेकी छिन् । अहिले सन्धिखर्क नगरपालिकाको मत गणना भइरहेको छ । यसैगरी दुवै प्रदेशतर्फ पनि एमालेका उम्मेदवार अग्रस्थानमा रहेका छन् ।