१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १७:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कैलाली ५ मा एमालेको सुरुवाती अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:५o:oo

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ। एक हजार ९५३ मतगणना हुँदा एमालेका नारदमुनि रानाले सात सय २८ मत ल्याएर अग्रता लिएका छन्। 

गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्तले पाँच सय ८० र स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझाले दुई सय ३६ मत पाएका छन्। आज बिहान १० बजेबाट मतगणना सुरु भएको हो।

प्रदेश सभा १ मा पनि एमालेले सुरुवाती अग्रता लिएको छ। नौ सय ३४ मतगणना हुँदा एमालेका नेपालु चौधरीले चार सय २७ मत र गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रमेश धामीले दुई सय मत पाएका छन्। 

प्रदेश सभा क्षेत्र २ मा कांग्रेसका प्रकाश देउवाले अग्रता लिएका छन्। यो क्षेत्रमा एक हजार १९ मत गणना हुँदा देउवाले तीन सय ५० मत र एमालेका दुर्गा जोशीले दुई सय १५ मत पाएका छन्।
 

ad
ad