१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
रासस जनकपुर
२o८१ जेठ ६ आइतबार १४:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जनकपुरधाममा दिनदहाडै लुटियो ८० लाख

Read Time : < 1 मिनेट
रासस, जनकपुर
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १४:५७:oo

धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु. ८० लाख लुटिएको छ। 

आज दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर तीनजनाले रु. ८० लाख लुटेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आबाले जानकारी दिए। 

जनकपुरधामको भानुचोकमा रहेको राष्ट्रिय सहकारी बैंकबाट रकम झिकेर सहकारीतर्फ जाँदै गर्दा जनकपुरधाम उपमहानगरपालिका– १९ मा महतोका साथमा रहेको सो रकम लुटिएको र जानकारी प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर लुटेराको खोजी भइरहेको बताए। 
 

ad
ad