मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Monday, 31 August, 2026
नवीन के‍सी अर्घाखाँची
२o७९ मङ्सिर ६ मंगलबार १३:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अग्रता बढाउँदै टोपबहादुर

Read Time : < 1 मिनेट
नवीन के‍सी, अर्घाखाँची
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार १३:o१:oo

अर्घाखाँचीमा एमाले उम्मेदवार टोपबहादुर रायमाझी निकटतम प्रतिस्पर्धीभन्दा झण्डै २५ सय मतले अग्रता बढाएका छन्। 

पूर्वउप्रधानमन्त्री समेत रहेका रायमाझीले १० जहार एक सय ८७ मत ल्याएका छन् उनका प्रतिस्पर्धी पुष्पा भुसालले सात हजार ६ सय ३१ मत ल्याएकी छिन्।

उपसभामुख समेत रहेकी भुसाल सत्तारुढ गठबन्धनको तर्फबाट चुनावी मैदानमा छिन्। रायमाझीले ०६४, ०७० र ०७४ को निर्वाचनमा पनि निर्वाचित भएका थिए।