१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ मङ्सिर ६ मंगलबार ०६:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डोटीमा एकिकृत समाजवादीका उम्मेदवार आलेको अग्रता

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ६ मंगलबार ०६:२६:००

डोटीमा एकिकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आलेले अग्रता लिएका छन् ।

दुई हजार २६ मत गणना हुँदा आलेले एक हजार दुई सय नौ मत ल्याएका छन् । ६ सय ५४ मतसहित नेकपा एमालेका उम्मेदवार गौरी ओलीले आलेलाई पछ्याइरहेका छन्।