मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १९ शुक्रबार
  • Friday, 02 June, 2023
२०७९ मङ्सिर ५ सोमबार २१:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चितवन ३ मा स्वतन्त्र उम्मेदवार कोइरालाको अग्रता कायमै

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ५ सोमबार २१:१५:००

चितवन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाको अग्रता कायमै छ ।  गणना भएको तीन हजार १७ मतमा कोइरालाले ८ सय ९३ मत ल्याएका छन ।

गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका उम्मेदवार डाक्टर भोलाराज अधिकारीले ६ सय ६१ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डेले ६ सय ५२ मत ल्याएका छन् ।