मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ मङ्सिर ५ सोमबार १०:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ललितपुर ३ मा एमालेको अग्रता कायमै, तेस्रोमा झर्‍यो घण्टी 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ५ सोमबार १०:२३:००

ललितपुर क्षेत्र नम्बर तीनमा एमालेले प्रारम्भिक अग्रता कायमै राखेको छ। 

एमाले उम्मेदवार अमृत खड्काले ७ सय १२ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तोसीमा कार्कीलाई गठबन्धन उम्मेदवार माओवादीकी पम्फा भुसालले पछाडि पारेकी छन्।

पम्फाले ५ सय ८७ मत प्राप्त गर्दा तोसिमाले ४ सय ९८ मत प्राप्त गरेकी छन्।