कोभिडसँग खेलाँची नगरौँ
कोरोना महामारीले एक वर्षयता विश्वलाई लखेटिरहेको छ । युरोपका कतिपय देशमा तेस्रो लहर चलिरहेको छ । ब्राजिल पछिल्लो सयम संक्रमणको चर्को दबाबमा छ । फ्रान्सले त केह…
प्रधानमन्त्रीको हठवाद
राजहठ, योगहठ र बालहठलाई नीतिशास्त्रमा मानवीय कमजोरीका रूपमा लिइएको छ, जसलाई हतपत्त शमन गर्न सकिन्न । यस्तो हठले नेपालका पछिल्ला केही राजनीतिकर्मीको राजनीतिक …
विष्णुबहादुर मानन्धर : एउटा विद्रोहीको निधन
पुराना कम्युनिस्ट नेता विष्णुबहादुर मानन्धरको ८९ वर्षको उमेरमा हिजो निधन भएको छ । मानन्धर नेपाली पहिलो छिमलका सक्रिय राजनीतिक अभियन्तामध्येका एक थिए । उनले ००…
म्यानमारमा कुल्चिएको मानवताबारे बोल
ब्रिटिस साम्राज्य र जापानी आक्रमणबाट स्वतन्त्र भएको केही वर्षपछि नै लगातारजसो फौजी शासनको बुटमुनि दबिएका म्यानमारी जनताको मानवअधिकार यसपालि थप संकटमा धकेलिएको…
अन्ततः धारामा मेलम्चीको पानी
मेलम्ची समकालीन नेपालको एउटा बिम्ब हो, यहाँको बदनाम राजनीतिको, विकास अर्थतन्त्रको, नोकरशाही संयन्त्रको, यहाँ काम गर्ने दाताहरूको, ग्लोबल टेन्डरबाट प्रवेश गर्ने न…
डढेलोले खाएको स्वास्थ्य
केही दिनयता काठमाडौंलगायत देशका अधिकांश भागको वायुमण्डल धुलो र धुवाँयुक्त तुवाँलोले ढाकिएको छ । शुक्रबार त केही बेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानह…
रेशम चौधरीको गिजोलिएको मुद्दा
७ भदौ ०७२ मा टीकापुरमा भएको घटनालाई लिएर उत्पन्न राजनीतिक प्रश्न अहिले पनि हल भएको छैन । उक्त घटनालाई राजनीतिक प्रकृतिको मान्ने कि आपराधिक भन्ने विवाद पनि सु…
विशिष्टीकृत सेवाको विस्तार आवश्यक
संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिअन्तर्गत कोरोना नियन्त्रण सम्बन्धमा काम गर्न बनेको उपसमितिले भविष्यमा संक्रामक रोग नियन्त्रणको कामलाई प्रभावकारी बनाउन सबै प्रदेशमा…
सम्पादकीय : कोरोना संकट टरिसकेको छैन
पछिल्ला केही दिनयता नेपाल र भारतसहित विश्वभर कोरोना संक्रमणको दर बढेको छ । नेपालमा मंगलबार मात्रै एक सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयल…
ठग्ने लाइसेन्स नबनून् सहकारी
सैद्धान्तिक रूपमा सहकारी बचत संकलन र ऋण लगानी गर्ने संस्था होइनन् । तर, हामीकहाँ सहकारी भन्नेबित्तिकै ऋण, बचतकै काम गर्ने संस्था भनेर बुझ्ने गरिन्छ, बैंक/वित्तीय…
‘लिभिङ टुगेदर’मा हिंसाको चुनौती
‘लिभिङ टुगेदर’मा पनि महिला हिंसा भएको तथ्यांक सार्वजनिक भएको छ, जुन चिन्ताजनक छ । नेपाल प्रहरीको तथ्यांकले यो वर्ष नेपालभर महिला हिंसाका ११ हजा…
दुर्गाप्रसाद नागरिक हुन् कि अनागरिक ?
४१ वर्षदेखि भारतको जेलमा सुनुवाइको मौकासमेत नपाई थुनामा परेका दुर्गाप्रसाद तिम्सिना अर्थात् दीपक जैसीलाई कोलाकाताको उच्च अदालतले शनिबार रिहाइ गरिदिएको छ । क…
विकास हेर्न दुनै जानू
देशको सबैभन्दा ठूलो जिल्ला डोल्पा निकै कम चर्चामा आउने गर्छ । केही वर्षयता आएर मात्र राष्ट्रिय सडक सञ्जालसँग धिकिर–धिकिर जोडिएको यो जिल्ला सेफोक्सुन्डो ताल,…
शीतलनिवासको गर्मी
राष्ट्रपतिको कदम संस्थागत हुँदै गरेको गणतन्त्र र संविधानले परिकल्पना गरेको संस्थाको मूल्य क्षयीकरणको गम्भीर संकेत हो आफ्नो संवैधानिक भूमिकाभन्दा अतिरिक्त राजनी…
अन्योलमा दलहरू
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने फैसला गरेको तीन साताभन्दा बढी समय बितिसक्दा पनि राजनीतिक दलहरूले नयाँ सरकारको गठन या पुरानो सरकारको न…
विकास खर्चमा संस्थागत समस्या
आर्थिक वर्षको आठ महिना सकिए पनि बजेटले लक्षित गरेको पुँजीगत खर्च जम्मा २२ प्रतिशत मात्रै भएको अर्थ मन्त्रालयले जनाएको छ । यस आर्थिक वर्षको पहिलो आठ महिनामा जम्मा …
अस्थिरताका अतिरिक्त प्रभावहरू
आइतबार बिहान सिरहाको मालपोत कार्यालयमा भएको बम विस्फोटमा परी सातजना सेवाग्राही र कर्मचारी घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर छ । विस्फोटको जिम्मा जनतान्त्रि…
मौसम बहसको
केही दिन बिराएर जनकपुर र कर्णालीले साहित्य महोत्सव आयोजना गरे । ‘कर्णालीका कुडा’ नाममा गत वर्षबाट थालिएको सुर्खेतमा आयोजना हुने बहसले कर्णालीका …
आफ्नै नीतिको पासोमा
सर्वोच्च अदालतको अतिरिक्त न्यायिक सक्रियता देखिने नेकपासम्बन्धी फैसलापश्चात् उल्लासित देखिएको ओली समूहको राजनीति फेरि सकसमा पर्न थालेको छ । उक्त फैसलाले तत्कालीन …
घरेलु हिंसाको बीभत्स परिणाम
देशभर १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम मनाइरहँदा त्यस्ता कार्यक्रमप्रति एकप्रकारको व्यंग्य गरेजस्तो घटना कर्णाली नदीमा देखियो । दैलेखको आठबिस नगरपा…