निर्वाचन आयोगलाई नेतृत्व दिन अध्यादेश आउँदै
अध्यादेशले संवैधानिक परिषद् बैठक बस्न गणपूरक संख्या मिलाउने र संसदीय सुनुवाइको अड्चन हटाउने पाँच सदस्यीय निर्वाचन आयोगमा अहिले प्रमुख निर्वाचन आयुक्त र ए…
निर्वाचन आयोगले तोक्यो तीन सहायक प्रवक्ता
निर्वाचन आयोगले आसन्न निर्वाचनका सूचना र गतिविधिलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न तीनजना सहायक प्रवक्ता तोकेको छ । आयोगले उपसचिवहरू प्रकाश न्यौपाने, कुलबहा…
प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज सूचना जारी गरी प्रतिनिध…
चुनावका लागि युवाहरू उत्साहित : एकैदिन ३० हजार मतदाता थपिए
मतदाता सूचीमा एकैदिन बुधबार ३० हजार तीन सय ७३ मतदाता थपिएका छन्। नाम दर्ताका लागि तोकिएको मिति नजिकिँदै गर्दा निर्वाचन कार्यालयहरूमा भिड लागेको छ। …
निर्वाचन आयोगले १६ दललाई छलफलका लागि बोलायो
निर्वाचन आयोगले आगामी निर्वाचन तयारी सम्बन्धमा १६ वटा राजनीतिक दललाई छलफलका लागि बोलाएको छ। आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तथा…
चुनावका लागि आयोगले माग्यो सात अर्ब ८१ करोड
बजेट मागसहितको आयोगको प्रस्ताव अर्थ मन्त्रालयमा, अंक घटाएर निकासा गर्ने पक्षमा अर्थका अधिकारी
निर्वाचन आयोगले दर्ताका लागि निवेदन दिएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन थाल्यो
निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा स…
निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक जारी
निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक जारी छ। कान्तिपथस्थित आयोगकै सभाकक्षमा बैठक केही समयअगाडि सुरु भएको हो। छलफलमा सबैजसो राजनीतिक दलका नेताहरू पुग…
देशभरका जुनसुकै निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न चाहने व्यक्तिहरूका लागि अनलाइन फारम भर्ने व्यवस्था मिलाएको छ। आयोगका अनुसार इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत फ…
निर्वाचन आयोगले असोज ३० गते दलहरूसँग छलफल गर्ने
आसन्न प्रतिनिधिसभा चुनावको विषयमा निर्वाचन आयोगले राजनीतिक दलसँग छलफलको तयारी गरेको छ । राजनीतिक दलहरूसँग संवादविनै चुनावी तालिका सार्वजनिक गरिएको भन्दै आ…
आयोगले बनायो चुनावी क्यालेन्डर
निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार बसेको आयोग बैठकले दल दर्तादेखि मतदानसम्मको निर्वाचन…
निर्वाचन तयारीमा अघि बढ्यो आयोग, १० मंसिरभित्र दल दर्ता गर्नुपर्ने
आगामी २१ फागुनका लागि घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ । सोमबार बसेको निर्वाचन आयोगको बैठकले दल दर्तादेखि मतदा…
नयाँ १३ पार्टीले दल दर्ताका लागि दिए निर्वाचन आयोगमा निवेदन
१० पार्टीले उपनिर्वाचन घोषणापछि र तीनवटाले जेन–जी आन्दोलनपछि दिए निवेदन
निर्वाचन आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने
निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । आयोगको बिहीबार बसेको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता…
निर्वाचन आयोगद्वारा लालवीर चौधरीलाई नाउपा अध्यक्षको मान्यता दिन अस्वीकार
निर्वाचन आयोगले लालवीर चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको मान्यता दिन अस्वीकार गरेको छ। आयोगको बोर्ड बैठकले संस्थापक बहुमत सदस्यहरूको भेलालाई मान्यत…
‘राजनीति’ गर्दै निर्वाचन आयोग : आयोगको भूमिकाप्रति रास्वपाको गम्भीर चासो
वर्षमा तीनपटक विवरण बुझाउँदा पनि किन अद्यावधिक भएन ?
निर्वाचन आयोग पुग्यो राप्रपाको विवाद
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्षमा पार्टी उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत र सगुन लावतीलाई पार्टी प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरेपछ…
निर्वाचन आयोगले अझै अद्यावधिक गरेन रास्वपाको विवरण
तत्कालीन महामन्त्री मुकुल ढकाललाई कारबाही गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको एक वर्षअघिको निर्णयको विवरण अद्यावधिक गर्न ढिलाइ भएको छ । निर्णयको एक व…
आयोगले भन्यो– उपनिर्वाचन हुँदै छ, छुटेकाले मतदाता नामावलीमा नाम दर्ता गराऊँ
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरूलाई नाम दर्ता गराउन आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै आयोगले निर्वाचनको मिति घोषणा भइसकेप…
निर्वाचन आयोगले स्विकार्यो गल्ती, रास्वपाको विवरण अद्यावधिक गर्ने प्रतिबद्धता
पूर्वपदाधिकारीलाई पुरानै विवरण दिनुमा कर्मचारीबाट प्रक्रियागत गल्ती भएको स्विकार्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी फेरबदल अभिलेख अ…