दुई करोड मतपत्र छाप्ने आयोगको तयारी

दुई करोड मतपत्र छाप्ने आयोगको तयारी

निर्वाचन आयोगले स्थानीय निर्वाचनमा दुई करोड मतपत्र छाप्ने तयारी गरेको छ । देशैभरि एक करोड ७७ लाखको हाराहारी मतदाता रहने आयोगको अनुमान छ । तर, मतदाताको अन्त…

अग्रमोर्चामा खटिने सुरक्षाकर्मीलाई आधारभूत भत्तासमेत दिइएन, म्यादी प्रहरीको रासन भत्ता पनि कटौती

अग्रमोर्चामा खटिने सुरक्षाकर्मीलाई आधारभूत भत्तासमेत दिइएन, म्यादी प्रहरीको रासन भत्ता पनि कटौती

निर्वाचन आयोगका कर्मचारीलाई शतप्रतिशत भत्ता, तर अग्रमोर्चामा खटिने सुरक्षाकर्मीलाई आधारभूत भत्तासमेत दिइएन, म्यादी प्रहरीको रासन भत्ता पनि कटौती  निर्वाचन…

निर्वाचन आयोगको निर्णयमाथि ओलीका प्रश्नैप्रश्न, आयोग भन्छ– शंका गर्नुपर्ने केही छैन

निर्वाचन आयोगको निर्णयमाथि ओलीका प्रश्नैप्रश्न, आयोग भन्छ– शंका गर्नुपर्ने केही छैन

चुनाव चिह्न, मनोनयन दर्ताको समय र स्थानीय तहका पदाधिकारी उम्मेदवार बन्नुपरे राजीनामा दिनुपर्ने आचारसंहितालाई लिएर आयोगप्रति ओलीले असन्तुष्टि जनाएका छन् । तर, आ…

उम्मेदवारलाई समान मैदान उपलब्ध गराउन जनप्रतिनिधिको राजीनामा : निर्वाचन आयोग

उम्मेदवारलाई समान मैदान उपलब्ध गराउन जनप्रतिनिधिको राजीनामा : निर्वाचन आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारलाई समान मैदान उपलब्ध गराउन आचारसंहितामा पुनः उम्मेदवार बन्न चाहने जनप्रतिनिधिलाई राजीनामा गर्नुपर्ने प्रावधान रा…

ओलीको आरोप– निर्वाचन आयोगले सत्तागठबन्धनसँग साँठगाँठ गर्‍यो

ओलीको आरोप– निर्वाचन आयोगले सत्तागठबन्धनसँग साँठगाँठ गर्‍यो

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले निर्वाचन आयोगका गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन्। पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनसँग साँठगा…

स्थानीय तह निर्वाचन कार्यक्रम स्वीकृत, वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता

स्थानीय तह निर्वाचन कार्यक्रम स्वीकृत, वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रमअनुसार ११  र १२ वैशाखसम्म बिहान १० बजेदेखि साँझ …

राष्ट्रिय दल नभएका, तर ०७४ को निर्वाचनमा भाग लिएका दललाई पुरानै चुनाव चिह्न दिन पहल

राष्ट्रिय दल नभएका, तर ०७४ को निर्वाचनमा भाग लिएका दललाई पुरानै चुनाव चिह्न दिन पहल

चुनाव चिह्न विवादमा ७३ दललाई आयोगको पत्राचार निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७३ राजनीतिक दलका उम्मेदवारलाई…

निर्वाचन आयोगका कर्मचारीलाई माघदेखि दोब्बर तलब, सुरक्षाकर्मीले चुनाव भत्ता पनि नपाउने

निर्वाचन आयोगका कर्मचारीलाई माघदेखि दोब्बर तलब, सुरक्षाकर्मीले चुनाव भत्ता पनि नपाउने

निर्वाचन आयोग र मातहतका कर्मचारीले स्थानीय तहको निर्वाचन घोषणा भएको २४ माघदेखि नै दोब्बर तलब पाउन थालिसकेका छन्, तर निर्वाचनको समयमा १८ घन्टासम्म ड्युटीमा…

स्थानीय तह निर्वाचन : ७९ दल दर्ता, एक दलको दर्ता अस्वीकार

स्थानीय तह निर्वाचन : ७९ दल दर्ता, एक दलको दर्ता अस्वीकार

स्थानीय तह निर्वाचनका लागि ७९ दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार ८० दलले दर्ताका लागि निवेदन दिएकोमा ७९ दल मात्र दर्ता भएका हुन्। आयोगका प्रवक्ता…

‘हरियो रङ नितान्त प्राविधिक’

‘हरियो रङ नितान्त प्राविधिक’

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्वाचन चिह्नको रङ हरियो राख्ने निर्णय ‘नितान्त प्राविधिक’ विषय भएको बताएको छ । निर्वाचन मतपत्रमा चिह्न, …

निर्वाचन आयोग भन्छ : हरियो रङको निर्वाचन चिह्न ‘नितान्त प्राविधिक’

निर्वाचन आयोग भन्छ : हरियो रङको निर्वाचन चिह्न ‘नितान्त प्राविधिक’

निर्वाचन आयोगले निर्वाचन चिह्न हरियो राख्ने आयोगको निर्णय नितान्त प्राविधिक भएको बताएको छ। आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा सहप्रवक्ता सूर्यप्रसाद अर्यालले …

निर्वाचन आयोगलाई ओलीको प्रश्न–रुखैरुख देखोस् भनेर मतपत्रमा हरियो रङ राख्ने हो ? (भिडियोसहित)

निर्वाचन आयोगलाई ओलीको प्रश्न–रुखैरुख देखोस् भनेर मतपत्रमा हरियो रङ राख्ने हो ? (भिडियोसहित)

एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनको मतपत्रमा प्रयोग हुने रङको विरोध जनाएका छन् । मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमला…

स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता : आयाेग (भिडियोसहित)

स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता : आयाेग (भिडियोसहित)

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि बजेटको सुनिश्चितता प्राप्त भएको जनाएको छ। बिहीबार पत्रकार सम्मेलन गरी आयोगले अर्थ मन्त्रालयबाट आठ…

स्थानीय तह निर्वाचन : फागुन अन्तिम साताबाट आचारसंहिता लागू गर्ने तयारी

स्थानीय तह निर्वाचन : फागुन अन्तिम साताबाट आचारसंहिता लागू गर्ने तयारी

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले फागुन अन्तिम साताबाट निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। आयोगका अनुसार दल दर्ताको प्रक्रिया पूरा भएपछि आचारसंहित…

राष्ट्रिय मान्यताप्राप्तसहित ५१ दलको निवेदन आयोगमा

राष्ट्रिय मान्यताप्राप्तसहित ५१ दलको निवेदन आयोगमा

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा(माआवादी केन्द्र)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न आज निवेदन द…

एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ताकाे निवेदन

एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ताकाे निवेदन

नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ। शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर एमा…

स्थानीय तह निर्वाचनका लागि २९ दलले दिए दर्ताको लागि निवेदन

स्थानीय तह निर्वाचनका लागि २९ दलले दिए दर्ताको लागि निवेदन

स्थानीय तह निर्वाचनका लागि दर्ता हुन चाहने दलको संख्या २९ पुगेको छ। निर्वाचन आयोगले नियमित पत्रकार सम्मलेनमार्फत दल दर्ताका लागि फागुन ५ देखि हालसम्म २९ द…

स्थानीय तह निर्वाचन : आयोगले माग्यो ८ अर्ब ९५ करोड बढी खर्च

स्थानीय तह निर्वाचन : आयोगले माग्यो ८ अर्ब ९५ करोड बढी खर्च

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा ८ अर्ब ९५ करोड बढी खर्च हुने भएको छ। निर्वाचन आयोगका अनुसार आयोगले निर्वाचन खर्चबापत अर्थ मन्त्रालयसँग ८ अर्…

मतदाता नामावलीको त्रुटि सबै निर्वाचन कार्यालयबाट सच्याउन सकिने

मतदाता नामावलीको त्रुटि सबै निर्वाचन कार्यालयबाट सच्याउन सकिने

निर्वाचन आयोगले मतदाता नामावलीमा भएको त्रुटि सबै निर्वाचन कार्यालयबाट सच्याउन सकिने व्यवस्था मिलाएको छ। आयोगको फागुन ५ गतेको निर्णयअनुसार यस्तो व्यवस्था गर…

स्थानीय तह निर्वाचन : आयोगले अघि बढायो ५३ प्रकारका निर्वाचन सामग्री किन्ने प्रक्रिया

स्थानीय तह निर्वाचन : आयोगले अघि बढायो ५३ प्रकारका निर्वाचन सामग्री किन्ने प्रक्रिया

निर्वाचन आयोगले आगामी वैशाख ३० मा सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि ५३ प्रकारका निर्वाचन सामग्री किन्ने प्रक्रिया अगाडि बढाएको छ। आयोगले मतपत्रका लागि का…