निर्वाचन आयोगलाई ओलीको प्रश्न–रुखैरुख देखोस् भनेर मतपत्रमा हरियो रङ राख्ने हो ? (भिडियोसहित)
एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनको मतपत्रमा प्रयोग हुने रङको विरोध जनाएका छन् । मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमला…