एमालेका मन्त्रीहरूले बुझाए सामूहिक राजीनामा
बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। केन्द्रमा नेपाली कांग्रेस–एमालेबिचको सत्ता सहकार्य अन्त्य भएसँ…
धरापमा सातै प्रदेश सरकार
सुदूरपश्चिम र कर्णालीबाट भत्किन थाल्यो सातै प्रदेशमा रहेको कांग्रेस–एमाले सत्ता सहकार्य, नयाँ समीकरण र सरकार गठनका लागि दुवै दलले थाले नेकपासहितका दलसँग स…
मुख्यमन्त्रीमा पालो फेर्ने कांग्रेस–एमालेको तयारी
कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच १७ असार ०८१ मा भएको सातबुँदे सहमतिअनुसार प्रदेश सरकारहरूको नेतृत्वमा पालो फेर्ने ग…
सांसदका स्वकीयहरूको पारिश्रमिक नियमित गर्ने कोशी प्रदेश सरकारको निर्णय
कोशी प्रदेश सरकारले जेनजी आन्दोलनपछि रोकिएको प्रदेश सभाका सांसदका स्वकीयहरुको पारिश्रमिक नियमित उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको प्रदेश मन्त्रिपरिषदक…
बागमतीमा अस्थायी र दोहोरो संरचना हटाइयो, कार्यालय संख्या १९१ मा सीमित
बागमती प्रदेश सरकारले प्रशासनिक खर्च घटाउने र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित प्रदेशको संस्थागत संरचनामा व्यापक पुनर्संरचना गरेको छ। बिहीबार बस…
‘लुम्बिनी प्रदेशमा कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँ’
लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी, नतिजामुखी र व्यवहारिक बनाइने बताएका छन्। प्रदे…
मधेशका मुख्यमन्त्री यादवले दोस्रोपटक पाए विश्वासको मत
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। सत्तागठबन्धनमा रहेको जनमत पार्टीले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसा…
लुम्बिनीमा १० महिनामा ३८ प्रतिशत पुँजीगत खर्च
लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको १० महिनामा पुँजीगत खर्च जम्मा ३८.०९ प्रतिशत गरेको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म कुल बजेट खर्च ३९.९१…
लुम्बिनी प्रदेशमा पनि मन्त्रालयकाे संख्या घटाउने तयारी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १ गतेदेखि कार्यान्वयन हुने गरी मन्त्रालय संख्या घटाउने तयारी अघि बढाइएको बताएका छन्। प्रदेश विकास समस्…
लुम्बिनीमा सचिवको जिम्मेवारी तोक्नेदेखि कार्यविधि स्वीकृतिसम्मका निर्णय
लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको …
मन्त्रालयको संख्या आठमा सीमित गर्ने बागमती सरकारको निर्णय
बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम १४ वटा मन्त्रालयलाई घटाएर आठवटा…
प्रशासनिक पुनर्संरचनाका लागि सुझाव संकलन गर्दै बागमती प्रदेश सरकार
मन्त्रालय संख्या १४ बाट आठमा झार्ने तयारी
प्रदेश सरकारले निर्माण गरेको शैलुङ गोलघर र कम्युनिटी लज स्थानीय तहलाई हस्तान्तरण
बागमती प्रदेश सरकारले निर्माण गरेको दाेलखास्थित शैलुङ गोलघर र कम्युनिटी लज औपचारिक रूपमा शैलुङ गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। लामो समयदेखि प्रयोगविहीन अ…
देउवाको निर्देशनपछि राजीनामा दिन तयार मुख्यमन्त्री लामा आफ्नै समूहका कारण रोकिए
आफ्नो समूहका सांसदहरुको ‘सेटलमेन्ट’पछि मार्गप्रशस्त गर्ने
बागमतीको बजेटमा अनधिकृत हस्तक्षेप र सचिवमाथि दुर्व्यवहार भएको कार्यदलको ठहर
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट निर्माण प्रक्रियामा अनधिकृत हस्तक्षेप भएको र मन्त्रालयस्तरीय समन्वय अभाव देखिएको कार्यदलले निष्कर्ष निकालेको …
नागरिक उन्मुक्तिद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। नागरिक उन्मुक्तिको प्रदेश संसदीय दलको आज बसेको बैठकले समर्थन फिर्ता…
दश महिनामा प्रदेश सरकारले गरे एक खर्ब खर्च
चालू आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारहरूले रु. एक खर्ब १७ करोडबराबर रकम खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा प्रदेश सरकारले स्रोत प…
प्रदेश सरकारको बजेट कार्यक्रम र सेवा प्रवाह सम्बन्धमा गाउँपालिका महासंघको ध्यानाकर्षण
गाउँपालिका महासंघ बागमती प्रदेशले स्थानीय तहका तर्फबाट प्रदेश सरकारको बजेट कार्यक्रम र सेवा प्रवाहका सम्बन्धमा प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङसमक्ष सुझ…
प्रदेश सरकारलाई सधैँ संघको तगारो
प्रदेश गठन भएको आठवर्षे अवधिमा ठूला तीन दलले पालैपालो सरकारको नेतृत्व गरे, तर अधिकार हस्तान्तरण गर्न कोही अघि सरेनन् नेपाल संघीय संरचनामा प्रवेश गरेको आठ …
आगलागीपीडितलाई प्रदेश सरकारले पचास लाख सहयोग गर्ने
अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मंगलबार बेलुकी भएको आगलागीबाट पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल पचास लाख आर्थिक सहयोग गर्ने निर्णय…