सञ्चालनमा आयो नारायणी अस्पतालको क्याथ ल्याब
काठमाडौं र नारायणी अस्पताल, वीरगन्जमा लामो समयदेखि सञ्चालनमा आउन नसकेको क्याथ ल्याब सेवा सञ्चालनमा आएको छ। ०७६ चैतमा खरिद गरिएको क्याथ ल्याब उपकरण लामो सम…
चिकित्सकमाथि कुटपिटपछि नारायणी अस्पतालको आकस्मिक सेवा आंशिक प्रभावित
नारायणी अस्पतालको आकस्मिक सेवा आंशिक रूपमा प्रभावित भएको छ। शनिबार उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि चिकित्सकमाथि कुटपिट हुँदा आकस्मिक सेवा प्रभावित भए…
नारायणी अस्पतालको आकस्मिक कक्षमा कार्यरत पाँच स्वास्थ्यकर्मी निलम्बन
नारायणी अस्पतालमा शनिबार भएको घटनामा संलग्न भएको भन्दै आकस्मिक कक्षमा कार्यरत पाँच स्वास्थ्यकर्मी निलम्बन भएका छन्। घटना भएको समयमा आकस्मिक कक्षमा खटिएका डा. प्रमोद…
नारायणी अस्पतालमा बिरामीको मृत्यु भएपछि तोडफोड
वीरगन्जको नारायणी अस्पतालमा एकजना बिरामीको उपचारका क्रममा मृत्यु भएपछि तोडफोड भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का ४५ वर्षीय राजकुमार पटेल…
निमित्त मेसुको भरमा नारायणी अस्पताल, पहिले बसेकाहरु सरुवा भएपनि आउन मान्दैनन्
नारायणी अस्पतालको मेडिकल सुपरिडेन्टको जिम्मेवारी सम्हालेकाहरुको पुन: सरुवा भएपनि आउन तयार नभएको पाइएको छ । यसअघि मेडिकल सुपरिडेन्टको जिम्मेवारी सम्हाले…
नारायणी अस्पतालको इमरजेन्सी भवन निर्माणको ठेक्का सीमित गरेको अभियोगमा सबैलाई सफाइ
पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालको इमरजेन्सी भवन निर्माणका क्रममा ठेक्का सीमित पारेको अभियोग लागेका सबैले सफाइ पाएका छन्। सोमबार विशेष अदालतले १० जना प्रति…
नारायणी अस्पतालमा सिनियरलाई पाखा लगाएर जुनियरलाई निमित्त मेसु
नारायणी अस्पतालमा सिनियर चिकित्सक हुँदा हुदै जुनियर चिकित्सकलाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको छ। अस्पतालमा ११औँ तहका चारजना चिकित्सक हुदाँ…
नारायणी अस्पतालको आकस्मिक कक्ष निर्माणमा भ्रष्टाचार, मेसुसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नारायणी अस्पताल वीरगन्जको आकस्मिक कक्ष निर्माणमा एक करोड ८४ लाख ३८ हजार भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका मेडिकल सुपरिटेन्ड…
नारायणी अस्पतालमा दुई महिनादेखि सिटिस्यान बन्द
नारायणी अस्पतालमा सिटिस्क्यान मेसिन बिग्रेको तीन महिनाभन्दा बढी भइसक्दा पनि त्यसलाई बनाउन प्रशासनले चासो दिएको छैन । अस्पतालको सिटिस्क्यान मर्मत नहुँदा सेवाग्राही…
अस्पतालको फार्मेसीमा औषधि नपाउँदा सेवाग्राही रित्तै फर्किेँदै
वीरगन्जको नारायणी अस्पतालको फार्मेसीमा औषधि खरिद गर्न पुगेका सेवाग्राहीहरूले पर्याप्त औषधि नपाएको गुनासो गरेका छन् । स्वास्थ्य बिमा कार्यक्रममार्फत अस्पतालको फ…
नारायणी अस्पतालमा अंकोलोजी वार्ड सञ्चालनमा
नारायणी अस्पतालमा क्यान्सर रोगको उपचार हुने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अस्पतालमा सञ्चालनमा आएको ६ शड्ढयाको अंकोलोजी वार्डको मंगलबार उद्घाटन गरेका छन् …
नारायणी अस्पतालमा ६ शय्याको अन्कोलोजी वार्डको उद्घाटन
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा ६ शय्याको क्यान्सरको उपचार हुने अन्कोलोजी वार्डको उद्घाटन गरेका छन्। मंगलबार एक कार्यक्रमबिच मन्…
नारायणी अस्पताल : आर्थिक भारको बहानामा ४७ जना निकालिए, एक महिना नबित्दै आवेदन खुला
नारायणी अस्पतालले करिब तीन साताअगाडि तलब खुवाउन नसक्ने भन्दै कर्मचारी हटाएको एक महिना नपुग्दै पुन: कर्मचारी भर्ना गर्न आवेदन खुला गरेको छ। करि…
नारायणी अस्पतालबाट ४७ कर्मचारी निकालिएपछि सेवाग्राहीलाई सास्ती
पर्साको पर्सागढी नगरपालिकाका मुकेश यादव श्रीमतीलाई सुत्केरी गराउन आइतबार राति ९ बजे नारायणी अस्पताल पुगे । सुत्केरी गराउन आउनेको चापअनुसार स्वास्थ्यकर्मी नदेखे…
नारायणी अस्पतालबाट एकैपटक ४७ कर्मचारी हटाउँदा सेवा प्रभावित
पर्साको पर्सागढी नगरपालिकानिवासी मुकेश यादवले श्रीमतीलाई सुत्केरी बेथा लागेपछि आइतबार राति नारायणी अस्पताल लगे। रातिकाे १ बजेसम्म यादवकी श्रीमतीकाे सामान्…
नारायणी अस्पतालका ४७ कर्मचारी निकालिए, विकास समिति असन्तुष्ट
चिकित्सक, स्टाफ नर्ससहितका कर्मचारीलाई एकैपटक निकालिएपछि नारायणी अस्पताल विकास समितिले असन्तुष्टि जनाएको छ । सोमबार अस्पतालका निमित प्रमुख मेडिकल सुपरिटेन्डेन्ट…
नारायणी अस्पताललाई पाँच सय शय्याको बनाउने बाटो खोल्न सर्वोच्चलाई सांसद यादवको आग्रह
सरकारलाई सोधे– मधेशमा खानेपानीको अभाव अन्त्य गर्न सरकारको एक्सन प्लान के छ ?
छोरी जन्मेपछि अस्पतालको बेडमै छाडेर आमा फरार
वीरगन्जको नारायणी अस्पतालमा नवजात शिशु छाडेर एक सुत्केरी र उनकाे परिवार फरार भएको छ। शनिबार अस्पतालमा भर्ना भएकी महिलाले छोरी जन्माएपछि सोही दिन बेलुकी&nbs…
केएनपी पेन्ट्सले नारायणी अस्पतालमा बनाइदियो मातृशिशु हेरचाह कक्ष
केएनपी जापान प्रालि सब्सिडिअरी अफ कान्साई नेरोलेक पेन्ट्स, इन्डिया एवं ग्रुप कम्पनी अफ कान्साई पेन्ट कम्पनी, जापानले वीरगन्जको नारायणी अस्पतालपरिसरमा मातृशिशु हेर…
नारायणी अस्पतालमा पोस्ट नेटल केयर वार्ड निर्माण हुने
वीरगन्जमा रहेको कन्साई नेरोलेक पेन्ट जापान प्राइभेट लिमिटेडले नारायणी अस्पतालमा पोस्ट नेटल केयर (पिएनसी) वार्ड निर्माण गरिदिने भएको छ। वीरगन्ज महानगरपालिका…