जबर्जस्ती करणी गर्न खोज्ने पुरुषलाई महिलाले गरिन् खुकुरी प्रहार
आफ्नै घरमा सुतिरहेकी एक एकल महिलामाथि मध्यरातमा घरको ढोका तोडेर भित्र प्रवेश गरी जबर्जस्ती करणी गर्न खोज्ने एक पुरुषलाई महिलाले खुकुरी प्रहार गरेर घ…
स्वरोजगार बन्दै रौतामाईका महिला
पाँच वर्षदेखि सञ्चालन हुँदै आएको ब्याग सिलाउने सिपमूलक तालिम अहिले वार्षिक ५० लाखको कारोबार गर्ने उद्योगमा परिणत, ५० भन्दा बढी प्रकारका उत्पादन उ…
महिला नेतृत्वका लागि १४ बुँदे घोषणापत्र
महिला नेतृत्व, उद्यमशीलता र आर्थिक सशक्तीकरणमा प्राथमिकता दिँदै उद्योग परिसंघ कोशी प्रदेशले घोषणापत्र जारी गरेको छ । सोमबार विराटनगरमा आयोजित महिला नेतृत्व…
के महिलालाई संरक्षण चाहिएको हो ?
महिला र पुरुष एक–अर्कालाई सम्मान गर्दै संवाद गर्ने वातावरणको अन्त्य नहोस्
पर्यटकलाई हैरानी दिने थप तीन महिला प्रकाउ
पर्यटकलाई दुःख तथा हैरानी दिने थप तीनजना महिलालाई कास्की प्रहरीले प्रकाउ गरेको जनाएको छ । पर्यटकीय राजधानी सहर पोखराको प्रमुख पर्यटकीय क्षेत्र पोखरा– ६ …
समानुपातिकमा कुन दलबाट कति महिला आउँदै ?
प्रतिनिधिसभाका २७५ सांसदमध्ये कम्तीमा ३३% अर्थात् ९१ महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ, प्रत्यक्षबाट १४ महिला मात्र निर्वाचित भएकाले बाँकी ७७ महिला दलहरूले आफ्नो भागमा पर्ने समानुपातिक सिटका आधारमा पठाउनेछन्
तीन लाखसम्म बुझाएर गएका आठ नेपाली महिला कतारमा अलपत्र
कम्पनी छाडेको भन्दै उल्टै म्यानपावर कम्पनीका अध्यक्षले हाले उजुरी, दूतावासले सुनुवाइ नगरेको पीडितको गुनासो श्रम स्वीकृति लिएर कोटेश्वरको रेसनल ओभरसिज म्…
‘उद्यम र रोजगारीमा महिलालाई अघि बढाउनुपर्छ’
प्रधानमन्त्री केपी ओलीले शिक्षा, उद्यम र रोजगारी आदि क्षेत्रमा महिलालाई अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल उद्योग परिसंघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग…
राज्यसंयन्त्रमा महिला
निजामती सेवामा २४,०९४ महिला : देशभर कार्यरत ८५,५२० कर्मचारीमध्ये २८.१७% महिला
ढलमा छिरेर बेपत्ता महिला मृत फेला
ढलमा छिरेर बेपत्ता महिला मृत फेला परेकी छिन् । मंगलबार १०:४५ को समयमा काभ्रेको धुलिखेल नगरपालिका– ५ श्रीखण्डपुरमा रहेको ढलको मकलमा रामेछाप खाँ…
महिलाको नाममा भू–स्वामित्व बढ्दै
रजिस्ट्रेसनमा छुट पाउने प्रावधानले कपिलवस्तुमा महिलाको नाममा भू–स्वामित्व बढ्दै गएको छ। जमिनमा महिलाका स्वामित्व बढाउँदा छुट पाइने भएपछि महिलाको नाममा ज…
नवलपुरमा कुलोमा डुबेर महिलाको मृत्यु
नवलपुरको सिँचाइ कुलोमा डुबेर एकजना महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली नगरपालिका– ८ आँपटारीनिवासी ३२ वर्षीया …
बाढीले बगाएर महिलाको मृत्यु
बाराको निजगढ नगरपालिकामा गोठालो गएकी एक महिलाको बाढीले बगाएर मृत्यु भएको छ। गाईभैँसी चलाउन जंगल गएकी निजगढ नगरपालिका– १३ बेँसीगाउँकी वर्ष ४० की&n…
किराना पसलमा लागुऔषध बिक्री गर्ने महिला पक्राउ
घरमा रहेको किराना पसलमा प्रतिबन्धित लागुऔषध बिक्री गरिरहेको अवस्थामा प्रहरीले सिराहाको धनगढीमाई नगरपालिका– १ बाखर गाउँबाट एक महिलालाई पक्राउ गरेको छ …
करिब ६ किलोग्राम चरेससहित एक महिला पक्राउ
बर्दियामा चरेससहित एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा दाङ लमही नगरपालिका– ११ बस्ने ५२ वर्षीया आशा राई छिन् । उनको साथबाट प्रहरीले पाँच…
महिलाका मुद्दामा सशक्त ढंगले कलम चलाउन जोड
पत्रकारिता तथा आमसञ्चार क्षेत्रका अग्रजहरूले महिलाका मुद्दामा सशक्त ढंगले कलम चलाउनुपर्नेमा जोड दिएका छन् । ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल पत्रकार…
१४ पालिकाको प्रशासकीय नेतृत्वमा महिला
पुरुषको तुलनामा नगन्य उपस्थिति देखिए पनि नेतृत्वका लागि महिला सक्षम छन् भन्ने बलियो सन्देश हो देशभरका ७५३ स्थानीय तहमध्ये १४ तहमा महिला प्रमुख प्रशासकीय अधिक…
बोक्सी आरोपमा समाजसामु महिलालाई अर्धनग्न बनाएर कुटपिट
पीडकहरू पक्राउपछि वडाध्यक्ष र समाजका अगुवा पीडितको घरमै पुगेर मिलापत्रका लागि दबाब
‘नेपालमा महिलाको अवस्था’ सार्वजनिक
राष्ट्रिय महिला आयोगद्वारा प्रकाशित ‘नेपालमा महिलाको अवस्था’ नामक पुस्तक सार्वजनिक भएको छ । शनिबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुम…
सन् २०३० सम्म एआईले पुरुषभन्दा महिलाको धेरै काम खोस्नेछ
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा हालैको प्रगतिसँगै शक्तिशाली प्रविधिले भविष्यमा धेरै काम हटाउन सक्छ भन्ने चिन्ता बढ्दै गएको छ । यस्तै चिन्ता एउटा पछिल्लो अध्ययनले द…