मिटरब्याजसम्बन्धी विधेयक आजै पारित गर्ने तयारी
जसपाको चासो सम्बोधन गर्न चारवटा प्रावधान संशोधन हुने, प्रक्रियामा विपक्षीसँग सहमति खोजिने
मिटरब्याजविरुद्धको कानुन निर्माणमा ढिलाइ
विधेयकका प्रावधानमा सत्तारूढ दलकै विमति, गृहमन्त्रीले थाले परामर्श मिटरब्याजविरुद्धको कानुन निर्माणमा ढिलाइ भएको छ । संसद् चालू नभएको अवस्थामा सरकारले ल्याएक…
मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप
सरकारले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गरेकाे छ। असार २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी असोज २५ गतेसम्म …
मिटरब्याजसम्बन्धी आयोगको म्याद तीन महिना थप
अनुचित लेनदेन (मिटरब्याजपीडित) समस्या समाधान आयोगको अवधि तीन महिना थप भएको छ । मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजस…
संसद्ले मिटरब्याजसम्बन्धी विचाराधीन विधेयक अगाडि बढाउने
प्रतिनिधिसभामा प्रधानमन्त्रीले आज स्पष्ट पार्ने, त्यसअगाडि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्ने सरकारले प्रतिनिधिसभामा विचाराधीन मिटरब्याजसम्बन्धी प्रतिस्थापन व…
मिटरब्याजसम्बन्धी कानुनको प्रक्रियामा ढिलाइ, कानुनमन्त्रीले माफी मागे
हतार गरेर पीडितलाई न्याय दिने इमान्दारिता नदेखिएको विपक्षीको आरोप
मिटरब्याज जाँचबुझ आयोगमा पीडितका २१ हजार ९७५ उजुरी
कुन प्रदेशबाट कति उजुरी ? कोसी : ३७७ मधेस : १७ हजार ८५६ बागमती : ३३४ गण्डकी : १४० लुम्बिनी : ३ हजार १२ कर्णाली : सात सुदूरपश्चि…
सर्लाहीमा १८९८ मिटरब्याजपीडितले दर्ता गरे निवेदन
सर्लाहीमा एक हजार आठ सय ९८ जना अनुचित लेनदेन (मिटरब्याज)पीडितहरूले निवेदन दर्ता गराएका छन्। पीडितहरूले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उपस्थित भएर निवे…
मधेस प्रदेशमा मिटरब्याजीविरुद्ध चार हजार २९५ उजुरी
मिटरब्याजमा ऋण लगाएर उठिवास लगाउने साहुकारविरुद्ध शुक्रबार साँझसम्म चार हजार दुई सय ९५ उजुरी परेका छन् । मिटरब्याजपीडितबाट उजुरी लिन र छानबिन गर्न बनेको आय…
मिटरब्याजको अपराधमा सात वर्षसम्म कैदको व्यवस्था
सम्पत्तिको हक हस्तान्तरण पनि बदर हुने मिटरब्याज कसुर - लेनदेन नभएको वा नगरेको रकम दिएको भनी लिखत तयार गर्ने, लेनदेन गरेको वास्तविक रकमभन्दा बढी रकमको ल…
मिटरब्याजलाई अपराध मान्ने अध्यादेश जारी
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका छन् । मिटरब्याजलाई अपराध घोषणा गर्ने कानुनी व्यवस्थासहि…
मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना
अनुचित लेनदेन मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय स्थापना भएको छ । सरकारको निर्णयअनुसार आयोगको केन्द्रीय कार्यालय जनकपुरमा स्थापना गरिएको हो । उप…
मिटरब्याजलाई अपराध करार गर्ने कानुन संशोधन प्रक्रिया अन्तिम चरणमा
केही दिनभित्रै संशोधन प्रस्ताव संसद्मा पेस हुने, मिटरब्याजीलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कारबाही हुने सरकारले मिटरब्याजलाई अपराध करार गर्न कानुन संशोध…
मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगद्वारा उजुरी आह्वान
मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले पीडितहरूसँग उजुरी आह्वान गरेको छ । ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालयबाट उजुरी गर्न सकिने…
मिटरब्याजको आरोपमा काठमाडौंमा दुई पक्राउ
मिटरब्याजमा पैसा लगानी गरेर धम्की दिई असुलेको आरोपमा प्रहरीले काठमाडौंमा दुईजनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युराे (सिआइबी)ले शंखरापुरकी…
‘मिटरब्याज र लघुवित्तपीडितमाथि दमन गर्नुको कारण स्पष्ट पारियोस्’
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मिटरब्याजपीडित र लघुवित्तपीडितमाथि गरिएको दमनबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेका छन्। प्र…
ज्ञानेन्द्र शाहीको आरोप– सरकार आफैँ मिटरब्याजी हो
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले वास्तविक मिटरब्याजी सरकार आफैँ भएको आरोप लगाएका छन्। प्रमुख सचेतक शाहीले जुम्लालगायतका माथि…
‘मिटरब्याजपीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक’
आन्दोलनरत मिटरब्याजपीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक भएको छ। सोमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पी…
मिटरब्याजबारे एमाले सांसद राई– वार्ता समिति के गर्दै छ ?
राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजपीडितहरूको समस्या समाधानबारे संसद्लाई तत्काल जानकारी गराउन सरकारसँग माग गरेकी छिन् । मिटरब्याजपीडितको स…
मिटरब्याजविरुद्ध प्रदर्शन : निषेधित क्षेत्र प्रवेशपछि करिब एक दर्जन प्रदर्शनकारी पक्राउ
मिटरब्याजको विरोधमा प्रदर्शन गरिरहेका एक दर्जनभन्दा बढी व्यक्ति पक्राउ परेका छन् । निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले करिब १५ प्रदर्शनकारीलाई पक्राउ गरेको हो …