यमनमा द्वन्द्व चर्किएपछि हजारौँ विस्थापित
यमनमा पुनः लडाइँ चर्किएपछि द्वन्द्वबाट बच्न भागेका तीन हजार ४०० भन्दा बढी मानिस जिबुटीको उत्तरी तटीय सहर ओबोकमा आइपुगेको जिबुटीका अधिकारीले बताए । पछिल्लो सम…
यमनमा जुनसुकै वेला भड्किन सक्छ नयाँ युद्ध
यमनको टकराव अहिले स्थगित मात्र भएको हो, यो लामो समय रोकिने सम्भावना देखिँदैन । तसर्थ, मध्यपूर्वमा जारी द्वन्द्व विस्तार भयो भने यमन पनि युद्धमा तानिने निश्चित छ ।
यमन पुन: विभाजनको सँघारमा
एसटिसीले सन् १९९० अघि दक्षिणी यमनमा पर्ने सबै भूमि नियन्त्रणमा लिएको छ भने उत्तरी भाग सिया मिलिसिया हुथीको कब्जामा छ दक्षिण यमनको सम्पूर्ण भूभाग संयुक्त…
यमन द्वन्द्व विस्तार हुन नदिन चीनको आह्वान
हुथी विद्रोहीलाई लक्षित गरी अमेरिका र बेलायतले गरेको आक्रमणपछि चीनले यमन द्वन्द्वलाई विस्तार हुन नदिन सबै पक्षसँग आह्वान गरेको छ। इरानसमर्थित हुथी सेना…
यमनमा युद्धरत पक्ष शान्ति प्रक्रिया अघि बढाउन सहमत
यमनका लागि संयुक्त राष्ट्रसंघीय दूतले यमनका युद्धरत पक्षहरूले नयाँ युद्धविराम गर्ने प्रतिबद्धता व्यक्त गरेको र युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसंघको नेतृत्वमा शान्ति…
यमन संकट समाधानका लागि इजिप्टले सहयोग गर्ने
इजिप्टका विदेशमन्त्री सामेह शौकरीले यमन संकट समाधान गर्न संयुक्त राष्ट्रसंघको भूमिकालाई इजिप्टले समर्थन गर्ने बताएका छन्। शौकरीले इजिप्टको राजधानी कायरोमा यमन…
यमनको सहायता वितरण स्थलमा भागदौड, ८५ जनाको मृत्यु
प्रत्यक्षदर्शीहरूका अनुसार अति गरिब यस देशका सयौँ मानिस खाद्यान्नलगायत आधारभूत सामग्रीको सहयोग लिन भेला भएका थिए
इन्धन अभावले यमनमा अस्पताल बन्द
इन्धनको चरम अभावका कारण यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा रहेको सबैभन्दा ठूलो अस्पताल आइतबारदेखि बन्द भएको छ। अस्पतालका एक चिकित्सकले इन्धनको चरम अभावका कार…
हुथी विद्रोहीले गरेको मिसाइल आक्रमणमा पाँचजनाको मृत्यु
यमनको साबाह प्रान्तको एक सहरमा यहाँका हुथी विद्रोहीहरूले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा परेर कम्तीमा पाँचजनाको ज्यान गएको छ। सो सहरमा शनिबार हुथी विद्रोहीह…
साउदी सेनाद्वारा यमनमा हवाई कारबाही जारी, २०० हुथी विद्रोही मारिए
यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गत शनिबारदेखि निरन्तर रूपमा कारबाही जारी राखेको छ। हवाई कारबाहीमा परेर कम्तीमा पनि २…
यमनको अन्तर्राष्ट्रिय विमानस्थलनजिक विस्फोट हुँदा ६ जनाको मृत्यु, कैयौँ घाइते
यमनको दक्षिणी सहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारमा भएको बम विस्फोटमा परी ६ जनाको ज्यान गएको छ। त्यहाँ अन्य कैयौँ मानिस घाइते भएका छन्। सो प्रवेश…
यमनमा राजनीतिक समाधान खोज्न राष्ट्रसंघीय विशेष दूतको सुझाब
यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रन्बर्गले यमनको आन्तरिक विवादको राजनीतिक समाधान खोज्नुपर्ने बताएका छन् । उनले यहाँका राजनीतिक शक्तिहरूबीचमा बृह…
यमनमा विद्रोही र सरकार समर्थक सेनाबीच झडप, ६५ जनाको मृत्यु
यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबीच जारी झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको छ। झडपमा २२ सरकारी समर्थक सेना र ४८ हुथी विद्रोही मारिएका य…
युद्धले थलिएको यमनको कोरोना कथा : प्रायः अस्पताल बन्द, खुलेकामा पनि डाक्टर, नर्स भेटिँदैनन्
युद्धले थिलथिलो बनेको अरब राष्ट्र यमन कोरोना (कोभिड– १९) महामारीले थप ठूलो स्वास्थ्य संकटमा परेको छ । देशमा पर्याप्त अस्पताल छैनन् । भएका अस्पतालको संरचना पनि य…