एकै दिन भ्रष्टाचारका पाँचवटा मुद्दा दर्ता
विशेष अदालतमा आज एकै दिन भ्रष्टाचारसम्बन्धी पाँचवटा मुद्दा दर्ता भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन पाँच मुद्दा दर्ता गरेको हो । अख्तिय…
साढे तीन लाख घुस लिएको अभियोगमा इन्जिनियरविरुद्ध मुद्दा
सेवाग्राहीसँग घुस मागेको आरोप लागेका इन्जिनियर नवन डाँगीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । डाँगीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार म…
विशेष अदालतले गरेका फैसलामाथि छानबिनको माग गर्दै न्यायपरिषदमा उजुरी
पर्याप्त प्रमाण हुँदाहुँदै पनि कतिपय मुद्दामा प्रमाण नहेरी अनुमानका आधारमा फैसला गरिएको दाबी विशेष अदालतले गत आर्थिक वर्ष ०७८/७९ मा तीन सय ३९ मुद्दाको फैस…
नक्कली प्रमाणपत्रका मुद्दा ८० प्रतिशत ठहर, घुस रिसवतका ९० प्रतिशतभन्दा बढी मुद्दामा सफाइ
अभियोजन र अनुसन्धान प्रभावकारी बन्न नसकेको कानुनविद्को भनाइ विशेष अदालतबाट भएका फैसलामा नक्कली प्रमाणपत्रका मुद्दाहरूको ठहर प्रतिशत राम्रो छ । यस्ता मुद्दामा …
अख्तियारले दायर गरेका ६० प्रतिशत मुद्दा विशेष अदालतबाट उल्टिए
भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेका अधिकांश मुद्दा विशेष अदालतबाट उल्टिएका छन् । आयोगले दायर गरेर विशेष अदालतबाट गत आर्थिक वर्ष ०७…
घुस लिएको आरोपमा अमिनविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता
नापी कार्यालय, भैरहवामा कार्यरत अमिन टेकबहादुर रायमाझीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। रायमाझीले सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिएको पुष्टि भए…
अकुत सम्पत्ति मुद्दामा पूर्वसहसचिवलाई सफाइ
विशेष अदालतले उच्च माध्यमिक शिक्षा परिषद्का तत्कालीन सहसचिव देवीप्रसाद बाराकोटी र उनकी श्रीमतीलाई अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा सफाइ दिएको छ । न्यायाधीशत्रय …
घुस लिने–दिने दुवैलाई ‘क्लिन चिट’
विशेष अदालतले शुक्रबार घुस लिने–दिने दुवैलाई सफाइ दिएको छ । जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिडिई तथा प्रमुख इन्जिनियर लालु गिरी र उनलाई घ…
वैशाखदेखि अनलाइनबाटै तारेख लिन सकिने
विशेष अदालतले आगामी वैशाखदेखि अनलाइनबाटै तारेख लिन सकिने व्यवस्था गर्ने भएको छ। विशेषका न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १ गतेदेखि लागू हुने गरी अनलाइनबा…
पाँच मुद्दामा नौजनालाई विशेष अदालतले दियो सफाइ
विशेष अदालतले भ्रष्टाचार अभियोग लागेका पाँच मुद्दाका प्रतिवादीलाई सफाइ दिएको छ । बिहीबार विशेषको दुई इजलासले यातायात व्यवस्था कार्यालय सेतीका प्रमुखसहित तीनज…
घुससहित पक्राउ परेका दुई वडाध्यक्षलाई सफाइ
घुस रकमसहित पक्राउ परेका दुई वडाध्यक्षलाई विशेष अदालतले सफाइ दिएको छ । शुक्रबार विशेष अदालतका दुई इजलासले नवलपरासीको रामग्राम नगरपालिका– १८ का वडाध्य…
ठेकेदार र बैंकका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा
गलत भुक्तानी जमानीपत्र देखाएर पेस्की लिने तीन ठेकेदार र जमानीपत्र बनाइदिने बैंकका एक कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा द…
सात महिनापछि विशेष अदालतमा अध्यक्ष र सदस्य तोकिए
विशेष अदालतमा सात महिनापछि अध्यक्ष र सदस्य तोकिएका छन् । फागुन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतको अध्यक्षतामा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त प…
सात महिनापछि विशेष अदालतको अध्यक्ष र सदस्यमा नाम सिफारिस (सूचीसहित)
न्याय परिषद्ले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बुधबार बसेको परिषद्…
न्यायपरिषद् बैठक बस्दै, विशेष अदालतमा न्यायाधीश सरुवा गरिँदै
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को बैठक बोलाएका छन्। बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। परिषद् स्रोतका अनुसार विशेष अदालतमा रिक्त अ…
विशेष अदालतमा हाई प्रोफाइल भ्रष्टाचार मुद्दाको सुनुवाइ ठप्प
कुन प्रकृतिका कति मुद्दा विचाराधीन ? चालू आवको पुससम्म तीन सय २० मुद्दा फर्स्योट गर्ने लक्ष्य लिइएकोमा ३३ को मात्र फैसला, माघमा एक मुद्दा मात्र फर्स्योट, अझै ६ सय…
चूडामणि शर्मालाई ५० लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश
राजस्व चुहावटको आरोप लागेका चूडामणि शर्मालाई विशेष अदाललते ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । तत्कालीन कर फर्छ्यौट आयोगका सदस्यसचिव रहेका शर्मालाई थुनछे…
दुई न्यायाधीशको भरमा विशेष अदालत
विशेष अदालतमा झन्डै २ महिनासम्म पनि न्यायाधीश नियुक्ति नहुँदा न्याय सम्पादन प्रभावित बनेको छ । भ्रष्ट्राचारलगायतका विशेष प्रकृतिका मुद्दाको किनारा लगाउँदै आ…
विशेष अदालतमा मुद्दा ६ सय, न्यायाधीश दुईजना
दुई सदस्यीय इजलासमा न्यायाधीशका राय बाझिए निरुपण प्रक्रिया नै प्रभावित २० अर्ब बिगो तोकिएको ललितानिवास जग्गा हिनामिनादेखि नेपाल इन्जिनियरिङ कलेजको विवाद …
छोरीको उत्तरपुस्तिका सच्याउने लोकसेवाका तत्कालीन शाखा अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा
खरिदारको लिखित परीक्षा दिएकी आफ्नी छोरीको उत्तरपुस्तिका सच्याउने लोकसेवा आयोगका तत्कालीन शाखा अधिकृत मिमबहादुर शाहीविरुद्ध मुद्दा चलाइएको छ । नेपाल वायुसेवा …