जमिन चर्किएपछि मकवानपुर ज्यामिरेका २५ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो
बागलुङ र मनाङमा थप दुई–दुईजनाको मृत्यु लगातारको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका– ६, तल्लो ज्यामिरेस्थित गरगरे बस्तीमा जमिन चि…
भोटेकोशी बाढीमा मकवानपुरका चारको मृत्यु, ४५ को उद्धार, ५८ जना अझै बेपत्ता
हेटौँडाका २१ र थाहाका २० जना बेपत्ता
पृथ्वी राजमार्ग बन्द भएपछि वैकल्पिक सडकमा सवारीको चाप
त्रिभुवन राजपथ, कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी मार्गमा सवारीसाधनको लस्कर
जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौँ उत्कृष्ट कार्यालय
जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका ७७ जिल्ला प्रशासन कार्यालयमध्ये पाँचौँ उत्कृष्ट प्रशासन कार्यालय बन्न सफल भएको छ । गृह मन्त्रालयले सार्…
मकवानपुरका १० मध्ये नाै पालिकाले ल्याए बजेट, कुल बजेट १० अर्बनजिक
राक्सिराङले असार २२ मा सार्वजनिक गर्ने
मकवानपुरमा छुट्टाछुट्टै घटनामा डुबेर दुईजनाको मृत्यु
मकवानपुरका विभिन्न स्थानमा भएका दुई छुट्टाछुट्टै घटनामा खोलामा डुबेर एक बालिका र एक युवकको मृत्यु भएको छ। जिल्लाको बकैया गाउँपालिका वडा नम्बर ८ र ३ को सिमान…
मकवानपुर प्रशासनको सेवा : अब घरघरमै राहदानी
प्रारम्भिक चरणमा हेटौँडा उपमहानगर क्षेत्रमा सेवा सञ्चालन
मकवानपुरमा बदर मत बढ्यो : २०७९ भन्दा २०८२ मा प्रत्यक्षतर्फ बढी
प्रतिनिधिसभा निर्वाचन २०८२ मा मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा बदर मतको संख्या अघिल्लो निर्वाचनको तुलनामा बढेको देखिएको छ । निर्वाचन कार्यालयका अनुसार प्रत्यक्ष…
मकवानपुरका दुवै क्षेत्रमा रास्वपाको अग्रता, फराकिलो मतान्तर
मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले उल्लेख्य मतान्तरसहित अग्रता कायम गरेका छन् ।मकवानपुर क्षेत्र नम्बर १ म…
मकवानपुरमा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुरमा मतगणना सुरु भएको छ। बिहान १०:३० बजेबाट सुरु हुने भनिएको गणना केही समय ढिला भएर थालिएको हो। हेटौँडा– ४ स्थित…
मकवानपुरमा मतदान जारी
मकवानपुरका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको छ । बिहान सात बजेबाटै सुरु भएको मतदानको क्रममा कहीँकतै अप्रिय घटना नभएको मकवानपुर…
मकवानपुर २ मा जनजाति मत निर्णायक : एमालेलाई रोक्ने प्रयासमा कांग्रेस, नेकपा र रास्वपा
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर २ मा पुराना र नयाँ दलबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चेपाङ र तामाङ समुदायको बाहुल्य रहेको यस क्…
मकवानपुरमा बढ्यो चुनावी रापताप
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ४४ उम्मेदवार र तीन लाख १५ हजार ३३१ मतदाता
मकवानपुरमा ३ लाख १५ हजार ३३४ मतदाता : १६७ मध्ये १९ मतदानस्थल अति संवेदनशील
आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरका तीन लाख १५ हजारभन्दा बढी मतदाताले मतदान गर्नेछन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार जिल्लामा कु…
समान काम, समान ज्यालाको माग गर्दै मकवानपुरमा पनि नर्सहरू आन्दोलित, बुधबारदेखि दुई घण्टा सेवा बन्द
समान काम, समान ज्यालाको माग गर्दै मकवानपुरका नर्सहरू आन्दोलित भएका छन् । नेपाल नर्सिङ संघको राष्ट्रव्यापी आन्दोलनको आह्वानअनुसार बुधबारदेखि मकवानपुरका नर्सहरूले …
मकवानपुरमा पिङ खेल्दा लडेर एकजना घाइते
मकवानपुरको बकैया गाउँपालिका– ५, राजदमारमा पिङ खेल्ने क्रममा लडेर एकजना घाइते भएका छन्। बुधबार साँझ करिब साढे सात बजे लिंगेपिङ खेल्ने क्रममा स्थानीय ४…
मकवानपुरको भीमफेदी कारागारबाट २६० कैदीबन्दी फरार
मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट गएराति २६० जना कैदीबन्दी फरार भएका छन् । मध्यराति करिब १२ बजे ‘क’ ब्लकमा रहेका कैदीबन्दीहरूले तीनवटा…
तीन दिन बित्दा पनि फेला परेन भासिएर जमिनमुनि हराएको गाडी, भूगर्भविद् बोलाएर जमिन भासिनुको कारण खोजिने
हेटौँडामा शुक्रबार सडक भासिँदा बेपत्ता भएको माछा बोक्ने ना.४च ४८३३ नम्बरको सिंगल क्याप बोलेरो गाडी (भ्यान) तीन दिन बित्दा पनि फेला परेको छैन । गाडी भासिएको …
मकवानपुरको १४७ स्थानमा डढेलो
डढेलो निभाउने क्रममा भिरबाट लडेर एकजनाको मृत्यु, प्रदेशको वन मन्त्रालयसँग छैन डढेलोको तथ्यांक
एसइइमा ए प्लस ल्याउने विद्यार्थीलाई वडाले जनही २५ हजार दिने
मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको एउटा वडाले यहि एसइइमा ‘ए’ प्लस नजिता ल्याउँने विद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद २५ हजार दिने भएको छ । ह…