माधव नेपाललाई कारबाही गर्न आयोगले काट्याे पत्र

बिहिबार, ३ कार्तिक, २०७९
डिजिटल संस्करण

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै आयोगले उनलाई स्पष्टीकरण सोधेको हो। 

नेता नेपाललाई आयोगको स्पष्टीकरण नआउँदै जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाहीका लागि अनुरोध गरिएको छ। 

आइतबार रौतहटमा चुनावी सभालाई सम्बोधन गर्दै नेपालले आफूले चुनाव जिते युवालाई देशबाहिर रोजगारको अवसर दिने आश्वासन दिएको भन्दै आयोगले उनलाई स्पष्टीकरण सोधेको हो। 

सुझावित समाचार