आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न नपाएका एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् । जिल्ला र प्रदेश कमिटीबाट सर्वसम्मत रूपमा नाम सिफारिस हुँदा पनि टिकट नपाएपछि उनी असन्तुष्ट छन् । त्यसबारे उनले गरेको पत्रकार सम्मेलन तस्बिरमा यस्तो थियो ।




