फर्पिङमा पिङ उत्साह (फोटोफिचर)

सोमबार, १७ असोज, २०७९
डिजिटल संस्करण

दसैँमा धर्ती छोड्नुपर्छ भन्ने जनविश्वास छ । सोही जनविश्वासका कारण हिन्दू नेपालीहरू दसैँमा पिङ खेल्ने गर्दछन् । बालबालिका, युवा, वयस्कदेखि वृद्धहरूसमेत पिङप्रति आकर्षित हुने गर्दछन् । काठमाडौंको दक्षिणकालीस्थित फर्पिङ पुग्दा त्यहाँका स्थानीय पिङसँग रमाइरहेका थिए । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :

सुझावित समाचार