महानवमीमा तलेजु मन्दिरमा दर्शनार्थीको भिड [तस्बिरहरू]

मंगलबार, ४ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । बडादसैँको महानवमीका दिन काठमाडौंको वसन्तपुरस्थित तलेजु भवानी मन्दिरमा दर्शन गर्ने सर्वसाधारणको भिड लागेको छ। दसैँको अवसरमा विशेष पूजा तथा आराधना गर्न भक्तजनहरू मन्दिर पुगेका हुन्।

महानवमीमा देवी दुर्गाको विशेष पूजा गर्ने धार्मिक परम्पराअनुसार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठहरूमा भक्तजनको चहलपहल बढेको छ। मन्दिर वर्षमा एकपटक महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला हुने भएकाले दर्शनार्थीको उल्लेख्य घुइँचो लागेको छ।

हेर्नुस् तस्बिरहरू :

null

null

null

null

null

null

null

null

null

सुझावित समाचार