चंगा उडाउँदै बालबालिका (फोटोफिचर)

बुधबार, १२ असोज, २०७९
डिजिटल संस्करण

बडादसैँ सुरु भएसँगै काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानका आकाशमा चंगा देखिन थालेका छन्। दसैँ सुरु भएसँगै बालबालिकाले चंगा उडाएर रमाउन थालेका छन्।

कुनै समय दसैँ–तिहार सुरु हुनु निकैअघि काठमाडौंका आकाशमा चंगा देखिने गरे पनि पछिल्लो समय चंगा संस्कृति कम हुँदै गएको छ।

तस्बिरहरू :

सुझावित समाचार