‘विश्वकर्मा’लाई अन्तिम रूप दिँदै कालिगढहरू (फोटोफिचर)

बिहिबार, ३० भदौ, २०७९
डिजिटल संस्करण

यस वर्षको विश्वकर्मा पूजालाई लक्षित गर्दै कालिगढहरू मूर्ति बनाउन लागिपरेका छन्। ललितपुरको कुपण्डोलमा कालिगढहरू माटोबाट विश्वकर्माको मूर्तिहरू तयार गरी अन्तिम रूप दिने काममा व्यस्त छन्।

कोरोना महामारीका कारण झन्डै दुई वर्ष ठप्प भएको मूर्तिको व्यापार गत वर्षदेखि केही सहज भएको छ।

तस्बिरहरू :

सुझावित समाचार