पशुपतिनाथ मन्दिरमा तिजको रौनक (फोटोफिचर)

मंगलबार, १४ भदौ, २०७९
डिजिटल संस्करण

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा आज  बिहान ३ बजेदेखि नै भक्तजनकाे भिड लागेको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान सवा ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ ।  रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको भिडले पशुपति क्षेत्रमा रौनकता बढाएको छ । हेर्नुहोस् केही तस्बिर :

See More On

सुझावित समाचार