तस्बिरमा बालाजु औद्योगिक क्षेत्रनजिकै भएको आगलागी

बुधबार, २५ साउन, २०७९
डिजिटल संस्करण

बालाजु औद्योगिक क्षेत्रनजिकै भएको आगलागी नियन्त्रणको प्रयास जारी छ। बाइसधारा अगाडि गणेशस्थान मन्दिरछेउमा रहेको वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

तस्बिरहरू :

सुझावित समाचार