पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । पहिरोले गर्दा सडक करिब दुई घण्टा अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकाको २९ नम्बर वडामा पर्ने केराबारीस्थित मौरीखोलामा लेदोसहितको पहिरो खस्दा दुवैतर्फका यातायात रोकिएका थिए ।
पहिरो पन्छाएपछि साँझ सवा सात बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरो पन्छाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक
सुझावित समाचार
धरपकडमा संलग्नलाई कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन
काठमाडाैं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकारमाथिको धरपकड र सञ्चारमाध्यमका कार्यालयमा भएको प्रहरी हस्तक्षेपमा संलग्नलाई तत्क…
शनिबार १० बजेसम्मका प्रमुख १० खबर
संविधानमाथि कोही छैन र डेमोक्रेसीभन्दा ठुलो केही छैनः रवि लामिछाने(भिडियोसहित) राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछ…
रास्वपा सचिवालय बैठकका चार निर्णय सार्वजनिक
काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका गतिविधिको छानबिन गरी गैरजिम्मेवार आदेश द…
विवादास्पद न्यायाधीशमाथि महाभियोग प्रक्रिया अघि बढाउने तयारी
काठमाडौं/ बिचौलियासँग घनिष्ठ सम्बन्ध देखिएका सर्वाेच्च अदालतका न्यायाधीशहरूमाथि महाभियोगको प्रक्रिया अघि बढाउनेबारे छलफल स…
कुलेखानी जलाशयमा पहिलो चेतावनी साइरन बजाउन सुरु, काठमाडौं जाने सवारीलाई त्रिभुवन राजपथ प्रयोग गर्न निर्देशन
मकवानपुर/ कुलेखानी जलाशयमा पानीको सतह बढेर १ हजार ५२८ दशमलव ५० मिटर पुगेपछि पहिलो चरणको चेतावनी साइरन बजाउन सुरु गरिएको…
मिडियामाथि धरपकडको छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन
काठमाडौं/ मिडियामाथि प्रहरीबाट भएको धरपकड घटनाको छानबिन गर्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई निर्देशन दिएक…