सांसदहरूले पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसक्दा पनि नेपालमा नघटाइएको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरूले भारतबाट दुईपटक मूल्य घटेर आइसक्दा पनि यहाँ मूल्य समायोजन नभएको भन्दै तत्काल मूल्य घटाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद दिलकुमारी रावल थापा, दीपा गुरुङ, खिमलाल देवकोटा, गोमादेवी तिमल्सिनालगायतले शून्य समयमा विभिन्न विषयमा बोलेका थिए । सांसद थापाले वर्तमान सरकार जनउत्तरदायी हुन नसकेको आरोप लगाउँदै मूल्यवृद्धि नियन्त्रण गर्नसमेत माग गरिन् ।
पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन सांसदहरूको माग
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
मन्त्रिपरिषद् बैठक आज मध्याह्न १२:३० बजे
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक डाकेका छन्।आज मध्याह्न १२:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय…
भवन बनाउनका लागि छानिए ८९ विद्यालय
काठमाडौं/ शिक्षा तथा खेलकुद मन्त्रालयले भौतिक पूर्वाधार निर्माणका ८९ सामुदायिक विद्यालय छनोट गरेको छ । दुई हजारभन्दा बढी विद्या…
दमक नगरपालिकामा राजस्व चुहावट प्रकरण : अख्तियारले माग्यो कागजात, १५ दिनभित्र पठाउनुपर्ने
झापा/दमक नगरपालिकाका मेयर रामकुमार थापाको तोकआदेशको भरमा नगरपालिकाको राजस्व चुहावट भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान…
बिहीबार १० बजेसम्मका प्रमुख १० खबर
भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति भूमि व्यवस्था, सहकारी, सं…
विश्वमै अलोकतान्त्रिक माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढ्यो : अध्यक्ष ओली
काठमाडौं/ नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले अलोकतान्त्रिक, षड्यन्त्रकारी र पपुलिस्ट माध्यमबाट सरकार ढाल्ने प्र…
मूल्यसूची राख्न र बिल दिन राजमार्गका होटेललाई विभागको निर्देशन
काठमाडौं/ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग-आसपासमा सञ्चालित होटेल, रेस्टुरेन्ट र खाजा…