साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत अहिले जारी खेलमा भारतले एकपछि अर्को आक्रमण बुनिरहेको छ । दोस्रो गोल गरेको दुई मिनेटभित्रै भारतले गोल थप्दै खेलमा ३–० को बलियो अग्रता बनाएको छ ।
यसअघि दोस्रो हाफको खेल सुरु भएको पाँच मिनेटभित्रै भारतले गोल गर्दै अग्रता दोब्बर बनाएको थियो । तेस्रो गोलमा पनि भारतीय स्ट्राइकर पार्थिवसुन्दर गोगयले निर्णायक देखिए । नेपाली गोलरक्षकलाई जिल्याउँदै उनले पहिलो बारबाट सुन्दर ढंगले फ्लिक गर्दै बललाई दोस्रो बारबाट जाली चुमाए ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा खेल भइरहेको छ । यसअघि नेपाली डिफेन्स लाइनअपलाई जिल्याउँदै भारतीय स्ट्राइकर सुगम गोगयले नै भारतका लागि दोस्रो गोल गरेका थिए ।
साफ यू–२० : दुई मिनेटमै भारतले थप्यो अर्को गोल
सुझावित समाचार
पोखरा एभेन्जर्समा अनुबन्ध भए बंगलादेशी अलराउन्डर मेहदी हसन
काठमाडौं । बंगलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। प…
एनपीएलका सबै खेललाई आईसीसीको आधिकारिक मान्यता
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक मान्यता…
यू– १९ महिला टी– २० विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपालमा हुने
काठमाडौं । यू– १९ महिला टी– २० विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपालमा हुने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परि…
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो
काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत ओमानमा भएको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्…
एनपिएलका सबै खेलमा डिआरएस लागू हुने, खेल समय पनि संशोधन
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका सबै खेलमा डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रविधि प्रयोग गरिने भएको छ। …
रोनाल्डोमाथि ३० दिनको निलम्बन र २५५ युरो जरिवाना
पोर्चुगिज फुटबल महासंघ (एफपिएफ)ले क्रिस्टियानो रोनाल्डोलाई आफ्नो देशको अन्तर्राष्ट्रिय क्याम्प छोडेकोमा ३० दिनको निलम्बन र २५५ युरो…