मूल्यवृद्धिविरुद्ध थाल ठटाउँदै महिला सडकमा (फोटोफिचर)

बुधबार, ११ साउन, २०७९
डिजिटल संस्करण

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले मूल्यवृद्धिविरुद्ध थाल ठटाएर विरोध प्रदर्शन गरेकाे छ । प्रदर्शनमा सहभागी महिलाहरुले  काठमाडौंको भृकुटीमण्डपबाट र्‍याली निकालेर भद्रकाली पुगेर कोणसभा गरेका थिए । प्रदर्शनमा सहभागी महिलाको हातमा थाल र चम्चा थियो । राप्रपाले मूल्यवृद्धिविरुद्ध देशैभर आन्दोलनको घोषणा गरेको छ । प्रदर्शनका केही तस्बिर :

सुझावित समाचार