गभर्नरको बर्खास्तीको माग गर्दै संयुक्त विद्यार्थी संगठनको प्रदर्शन (फोटोफिचर)

बिहिबार, ५ साउन, २०७९
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेका छन्। प्रतिपक्ष दलको सदस्यता लिएर अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको भन्दै नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले माइतीघर मण्डलामा कार्टुन प्रदर्शन गरेका हुन्।

तस्बिरहरु :

सुझावित समाचार