कार्यसमिति बैठकको निर्णय तयार गर्न कांग्रेस पदाधिकारी बैठक

आइतबार, १ साउन, २०७९
डिजिटल संस्करण

केन्द्रीय कार्यसमिति बैठकको निर्णय तयार गर्न कांग्रेस पदाधिकारी बैठक बसेको छ। पार्टी कार्यालय सानेपामा जारी बैठकमा सभापति शेरबहादुर देउवाबाहेकका पदाधिकारी उपस्थित छन्।

बैठकमा केन्द्रीय समिति बैठकमा आएका धारणालाई समेटेर निर्णय तयार गर्न लागिएको हो। गठबन्धन, आगामी निर्वाचन, भ्रातृ संस्थालाई मान्यता दिनेलगायतका विषयलाई समेटेर निर्णयको ड्राफ्ट गर्ने तयारीसहित बैठक बसेको हो।

सुझावित समाचार