उपसभामुखमा सत्तागठबन्धनबाट पुष्पा भुसालको उम्मेदवारी दर्ता

बिहिबार, ३० असार, २०७९
डिजिटल संस्करण
उपसभामुखमा सत्तागठबन्धनबाट पुष्पा भुसालको उम्मेदवारी दर्ता

तस्बिर : अमुल थापा

उपसभामुखमा सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छिन् ।

केहीबेरअघि संसद् सचिवालय पुगेर भुसालले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । उनको उम्मेदवारीमा नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ प्रस्तावक बनेका छन् । 

सुझावित समाचार