तस्बिरमा त्रिभुवन विश्वविद्यालयको वार्षिकोत्सव

शुक्रबार, २४ असार, २०७९
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालयले आज ६३औँ वार्षिकाेत्सव मनाएको छ। वार्षिकाेत्सवका अवसरमा आयाेजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षामन्त्री देवेन्द्र पौडेललगायतकाे उपस्थिति रहेकाे थियाे।

तस्बिरहरू :

सुझावित समाचार