भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी (फोटोफिचर)

आइतबार, ४ बैशाख, २०७९
डिजिटल संस्करण

काठमाडौं बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी ‘निसाना’ सुरु भएको छ। कार्टुनिस्ट क्लब अफ नेपालले आयोजना गरेको प्रदर्शनीको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका हुन्।

प्रदर्शनीमा ३६ कार्टुनिस्टका ५० कार्टुन राखिएको छ। आजदेखि सुरु भएको प्रदर्शनी वैशाख ६ गते मंगलबारसम्म जारी रहनेछ। भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनी सातै प्रदेशमा गरिने आयोजक कार्टुनिस्ट क्लब अफ नेपालले जनाएको छ।

तस्बिरहरू :

  

सुझावित समाचार