राधाले ल्याइन् ‘शाश्वत आकृति’

शुक्रबार, २ बैशाख, २०७९
डिजिटल संस्करण

कवि राधा कार्कीको कविता संग्रह  ‘शाश्वत आकृति’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाबीच उनको कविता संग्रह सार्वजनिक भएको हो ।  प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा.जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायलगायतले संयुक्त रुपमा उक्त संग्रह सार्वजनिक गरेका हुन् ।

 ‘शाश्वत आकृति’ मकालु प्रकाशन गृहले प्रकाशित गरेको हो ।   यसअघि राधाको लघुकथासंग्रह संवाहक, बालकथासंग्रह  पप्पी र पट्टु प्रकाशित छन् ।

See More On

सुझावित समाचार