यसरी हुँदै छ म्यादी प्रहरी भर्नाका लागि शारीरिक परीक्षण (फोटोफिचर)

मंगलबार, १५ चैत, २०७८
डिजिटल संस्करण

आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक म्यादी प्रहरी भर्नाका लागि आज मंगलबारदेखि शारीरिक परीक्षण सुरु भएको छ। आजदेखि सुरु शारीरिक परीक्षा शनिबारसम्म जारी रहनेछ। ४० दिनको अवधि तोकिएको म्यादी प्रहरीले ३० हजार दुई सय ४० रुपैयाँ तलब, सात हजार दुई सय रासन खर्च, पोसाकबापत ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च पाउनेछन्।  

कीर्तिपुरको ल्याब्रोटरी स्कुलमा भएको म्यादीको शारीरिक परीक्षणका केही दृश्यहरू :

सुझावित समाचार